स्थानिय जनप्रतिनिधि

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अध्यक्ष पाठक

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष पाठक

♠हस्ता विष्ट ८ चैत्र, काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्या रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर रहेको छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र…
Read More
समग्र वडालाई समेट्दै कामहरु गरिरहेका छौं  : अध्यक्ष सुर्यवंशी

समग्र वडालाई समेट्दै कामहरु गरिरहेका छौं : अध्यक्ष सुर्यवंशी

♣ हस्ता विष्ट ८ चैत्र, काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९ रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गा.वि.स. जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर रहेको छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र…
Read More
बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष मगर

बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष मगर

♠हस्ता विष्ट ८ चैत्र, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेकाे  बुलिङटार गाउँपालिकाकाे क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर  रहेकाे छ ।  २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स  र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्याः ६ ९  रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४(९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर  रहेकाे छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएकाे छ ।  सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ…
Read More
बाटो र खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

बाटो र खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

♥हस्ता विष्ट ७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ । मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष थापा

समग्र वडाको विकास गर्दै अध्यक्ष थापा

♣ हस्ता विष्ट ७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ । मनोरम परेटकिय नगरी पोखरा देखी…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अध्यक्ष श्रेष्ठ

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष श्रेष्ठ

♠हस्ता विष्ट ७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ । मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

♥ हस्ता विष्ट ६चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ।व। २०७०र७१ ९२०७१ बैशाख २५ गते० मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा।वि।सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो। गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित बन्दिपुर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बल बहादुर गुरुङले स्थानीय…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

♣ हस्ता विष्ट ६ चैत्र,काठमाडाैँ। आँबुखैरनी गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ । यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ साविकका एक नगरपालिका र दुई गाविसहरु ९ आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा .वि .स. समायोजन भई नेपाल सरकारको मिति २०७३.११.२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई…
Read More
समग्र वडाका विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाका विकास गर्दै अध्यक्ष गुरुङ

♠ हस्ता विष्ट ६ चैत्र, काठमाडाैँ । आँबुखैरनी गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ । यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ साविकका एक नगरपालिका र दुई गाविसहरु ९आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा .वि .स. समायोजन भई नेपाल सरकारको मिति २०७३.११.२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

♥ हस्ता विष्ट ५ चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०र७१ (२०७१ बैशाख २५ गते ) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो। गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित  बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिव कुमार…
Read More
Page 19 of 54
1 17 18 19 20 21 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.