समाज

प्यालेस्टाइन र इजरायलको युद्धमा ७ जना नेपाली को मृत्यु

प्यालेस्टाइन र इजरायलको युद्धमा ७ जना नेपाली को मृत्यु

Sad News : प्यालेस्टाइन र इजरायलको युद्धमा ७ जना नेपाली को मृत्यु भएको छ, ४ जना अस्पतालमा उपचार पछि सामान्य अवस्थामा, ३ जनाको अवस्था गम्भिर, १ जना हाल सम्म सम्पर्कमा नरहेको र २ जना सकुसल रहेको छ । मृत्युको सङ्ख्या अझै थप बढ्ने त्यहाँ कार्यरत एक नेपालीले बताएका छन । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन ।
Read More
ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

२१ असोज,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले ऊर्जा क्षेत्रको समग्र विकास र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई समेत सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो । बर्षायाममा बढी बिजुली उत्पादन हुने र हिउँदमा एक तिहाईमात्रै उत्पादन भई असन्तुलित रहेको अवस्थालाई ख्याल गरेर जलाशय र अर्धजलाशयुत्तः प्रकृतिका आयोजना निर्माणलाई जोड दिइएको उहाँको भनाइ छ । प्रस्तावित विधेयकमा ठूला विद्युत् आयोजना सङ्घीय सरकारले, २५ मेगावाटसम्मका आयोजना प्रदेश सरकार…
Read More
इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग

२१ असोज,काठमाडौँ । सांसदहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहले इजराइलमा आक्रमण गर्दा तीन जना नेपाली घाइते भएको र १२ जनाको अवस्था अज्ञात रहेकोबारे संसद्लाई जानकारी गराउनुभएको थियो । शून्य समय र विशेष समयमा बोल्नुहुने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । संसद्को विशेष समयमा सांसद पदम गिरीले इजरायलमा रहेका नेपाली नागरिकको जीवन रक्षा र उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले केही कैदीबन्दीको सजाय मिनाहा गरेको…
Read More
शैक्षिक गुणस्तरमा सुधार ल्याउन पहल गरेका छाैँ : वडा अध्यक्ष बाेहाेरा

शैक्षिक गुणस्तरमा सुधार ल्याउन पहल गरेका छाैँ : वडा अध्यक्ष बाेहाेरा

२१ असाेज, काठमाडाैँ । गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढिगंगा नदीको मुहान संग जोडिएको छ । साविकको दहकोट गाविस हुदै बाजुरा र अछाम जिल्ला भएर वग्ने वुढिनन्दा नदिको मुहान साविकको दहकोट गाविसमा रहेको जेठीवाहुरानी हिमालको फेदीबाट बग्दछ । उक्त मुहानबाट पानी निस्कदा गाईको मुख भित्रबाट निस्केको जस्तो देखिने आकृति भएकोले यस मुल लाई गाईको मुल अर्थात गौमुल भनिएको यो क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा प्राचिन काल देखि विश्वास गरिदै आएको स्थान भएको र वुढिगंगा नदिले हालको गौमुल गाउपालिकाको प्राय धेरै जसो स्थानलाई आफ्नो वहाव क्षेत्र वनाएकोेले उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको नामबाट यस गाउपालिकाको नामाकरण गरिएको पाईन्छ ।…
Read More
बजेटकाे अभावले विकास निमार्णका काम गर्न ढिलाई : वडा अध्यक्ष राेकाया

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष राेकाया

सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ

सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ

काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुढ सहकारीबाट १८ करोड अपचलन गर्ने संस्थाका अध्यक्ष बासुदेव खड्कालाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । बचतकर्ताहरुले रकम फिर्ता मागे पछि फरार भएका अध्यक्ष खड्काले त्यहि अवधीमा श्रीमतिसँग सम्वन्ध विच्छेद गरेर ५ करोड रकम दिएको खुलासा भएको छ । सम्वन्ध विच्छेद गरेकी श्रीमती अहिले प्रहरी हिरासतमा श्रीमान खड्कालाई मासु र भातको कोसेली लिएर भेट्न जाने गरेकी छिन् । ५२ जना बचतकर्ताहरुले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुढ बचत…
Read More
ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

२१ असोज, पाटन। उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । शनिबार भएको मतदानमा उहाँले छ सय ४६ मत प्राप्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह) र मेशसिंह महर्जन (संस्थागततर्फ ) विजयी हुनुभयो । महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित हुनुभएको छ । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराउनुभयो । निर्माण व्यवसायी सङ्घको अध्यक्षमा महर्जन ललितपुरका निर्माण व्यवसायीको संस्था निर्माण व्यवसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन…
Read More
दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल

२१ असोज,कञ्चनपुर। बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरु पेसा रोजेका हुन् । “पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी, पञ्चदीप, भोकर चढाउने चलन निकै थियो”, उहाँले भन्नुभयो, “ती सबै स्थानीय आरन चलाउनेले बनाउने गर्दथे, हाल बजारमै…
Read More
चाडपर्व लक्षित ‘सुपथ मूल्य पसल’ आजदेखि सञ्चालनमा, कहाँ–कहाँ खुल्ने छन् ?

चाडपर्व लक्षित ‘सुपथ मूल्य पसल’ आजदेखि सञ्चालनमा, कहाँ–कहाँ खुल्ने छन् ?

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन मुख्य पर्वको अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । चाडपर्वको समयमा उपभोक्ता बजारमा…
Read More
Page 99 of 452
1 … 97 98 99 100 101 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.