समाज

उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

२१ भदौ, काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेकपा (एमाले) का सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्र्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गर्नुभएको हो । उहाँले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै…
Read More
वडाबासीलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष आले

वडाबासीलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष आले

२१ भदाै,काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर ।  मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ…
Read More
समग्र वडालाई समेटेर निरन्तर कामहरू अगाडि बढाईरहेका छाैँ : अध्यक्ष गुरुङ

समग्र वडालाई समेटेर निरन्तर कामहरू अगाडि बढाईरहेका छाैँ : अध्यक्ष गुरुङ

२१ भदाै,काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा।वि।स।लाई समेटेर । मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ…
Read More
निस्वार्थ रूपले वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष भट्टराई

निस्वार्थ रूपले वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष भट्टराई

२१ भदाै,काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा।वि।स।लाई समेटेर । मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि।मी। पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ…
Read More
विदेश छाडेर नेपालमै च्याउ खेती

विदेश छाडेर नेपालमै च्याउ खेती

२१ भदौ, मलेखु। वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उहाँले बताउनुभयो । “अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो”, पौडेल भन्नुहुन्छ, “चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।” विसं २०७६ मा काठमाडौँको नागार्जुन…
Read More
उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

२१ भदौ,सर्लाही। उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ । अनेकौ समस्या व्यहोरेर पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल बढेको सहभागी किसान माधव थापाले बताउनुभयो । पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका…
Read More
सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

२१ भदौ,भरतपुर । यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन् । शुक्रबार सामूहिक रुपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा ईच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वाँगी मनाउँदैछन् । “चेपाङ सङ्घको तर्फबाट उत्सवका रुपमा सामूहिक रुपमा पर्व मनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उहाँका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन…
Read More
पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

२१ भदौ,दैलेख । दैलेख सदरमुकामका विभिन्न ठाउँमा सामाजिक सद्भाव कायम राख्दै एकमहिने वर्षे मेला सञ्चालन गरिन्छ । सयौँ वर्ष पुरानो मानिएको वर्षे मेला गाँठेमङ्गलको सुरुआतसँगै एक महिनासम्म सञ्चालन हुने प्रचलन छ । परम्परागतरूपमा नेवार समुदायले परापूर्व कालदेखि मनाउँदै आएको वर्षे मेला नयाँ पुस्ताको लगाव बढ्दै गएको देखिन्छ । अहिले वर्षे मेला सबै जातजातिका लागि साझा पर्वका रूपमा विकसित भएको छ । केही वर्षअघिसम्म दैलेख सदरमुकाम बसोबास गर्ने नेवार समुदायले वर्षे मेलालाई उल्लासका साथ बनाउने प्रचलन थियो । पुरानो संस्कृति विस्तारै लोप हुँदै गएपछि यसको महत्व बचाउन पछिल्ला वर्षमा नयाँ पुस्ता जागरूक भएका हुन् । केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा मात्र सञ्चालन…
Read More
चिनियाँ दूतावास घेराउ गर्न पुगेका नेविसंघका चार नेता पक्राउ

चिनियाँ दूतावास घेराउ गर्न पुगेका नेविसंघका चार नेता पक्राउ

काठमाडौं । नेपालस्थित चिनीया राजदुतावास घेराउ गर्न गएको नेविसंघका चार कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा जुलुस गर्न गएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ । उनीहरु दिउँसो साढे २ बजेर दुतावास अघि नारा लागाउदै पुगेका थिए । सोङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको व्यापारसम्बन्धलाई लिएर दुई देशको सदियौं पुरानो सम्बन्धमा प्रश्न उठाउने गरी अभिव्यक्ति दिएका थिए । राजदुतबाट आएको उक्त अभिव्यक्ति राजनीतिक बृत्तमा चर्चाको विषय बनेको छ । चिनियाँ…
Read More
सुदूरपश्चिममा आज गौरा मनाइँदै

सुदूरपश्चिममा आज गौरा मनाइँदै

२१ भदौ,दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गँेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि…
Read More
Page 135 of 452
1 … 133 134 135 136 137 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.