समाज

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

१४ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाउनुभयो । “आयाल निगम पेट्रोलियम पदार्थ आफै आयात गर्छ, आफै व्यापार गर्छ र नियमन पनि आफै गर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?”
Read More
नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष कुवंर

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष कुवंर

१४ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष प्रदिप कुवंरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले…
Read More
गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम

गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम

आलोक भावुक गढवा । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गर्नु भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा केन्द्र लमही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। स्वाभिमान युवा क्लबको आयोजना एवं नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाकाको सह आयोजनमा आज सनिवार गढवा गाउँपालिका वडा नम्बर एक कालाकाटेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वाभिमान युवा क्लबका अध्यक्ष ऋषिराम पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर १ का…
Read More
निस्वार्थ रूपले वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष जाेशी

निस्वार्थ रूपले वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष जाेशी

११ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा.वि .स. समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र कुमार जाेशीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको…
Read More
ब्रेक सु र भेपमा सुन ल्याएको अभियोगमा फरार गिरोह उत्तरी नाकाबाट सुन तस्करीमा सक्रिय

ब्रेक सु र भेपमा सुन ल्याएको अभियोगमा फरार गिरोह उत्तरी नाकाबाट सुन तस्करीमा सक्रिय

काठमाडौं । हङकङबाट हवाईमार्ग हुँदै ‘ब्रेक सु’ र विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याउने गिरोहकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट तस्करीको सुन आइरहेको पाइएको छ । त्रिभुवन विमानस्थल हुँदै तस्करीको आरोपमा फरार गिरोहका सदस्य नै दोलखा, रसुवाबाट सुन तस्करीमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । ६१ किलो सुन तस्करीमा चिनियाँ नागरिक दावाजिन वाङसहितका अभियुक्त फरार छन्, यद्यपि यो मुद्दाको अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको छ । पूर्वसभामुख कृष्णबहादुर महरासहित माओवादी नेताका परिवारसँग निकट सम्बन्ध बनाएका सुन तस्करीका अभियुक्त दावा छिरिङ तथा थप ८ विदेशी हाल थुनामा छन् । तर, यो गिरोहकै १५ जना फरार छन् । फरार व्यक्तिकै योजनामा दोलखा र रसुवाका…
Read More
शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष कुुवंर

शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष कुुवंर

१४ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स. समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष चुल बहादुर कुवंरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले…
Read More
वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष मिया

वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष मिया

१४ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा.वि .स. समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रहम तुल्ला मियाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको…
Read More
देशका अधिकांश भागमा वर्षाकाे सम्भावना

देशका अधिकांश भागमा वर्षाकाे सम्भावना

१४ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी,लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी…
Read More
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षीत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षीत विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गर्नुभयाे । कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षीत भएका विद्याथीहरुलाई बधाई दिँदै नेपालमा व्यवसायिक र दक्ष लेखा परीक्षकहरूकाे अभाव खड्किरहेकाे बेला यसले त्याे अभाव परिपूर्ति हुने विश्वास व्यक्त गर्नुभयाे । नेपालमा करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेट राख्न सम्भव नभएकाे र व्यवस्थित लेखा परीक्षण हुन नसकेकाे…
Read More
विमानस्थलबाट ३ किलो सुनसहित एक विदेशी महिला पक्राउ

विमानस्थलबाट ३ किलो सुनसहित एक विदेशी महिला पक्राउ

१३ असाेज, काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ परेकी फिलिपिनी नागरिक रहेको प्रहरीले बताएकाे हाे । युएई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरीले बताए । शुक्रबार साँझ दुबईबाट काठमाडौं आउँदै गरेकी ३० वर्षकी फिलिपिनी नागरिक सुनसहित पक्राउ परेकी हन् । थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
Read More
Page 107 of 452
1 … 105 106 107 108 109 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.