समाज

विपी स्मृति भवनलाई जुट्यो तीन करोड

विपी स्मृति भवनलाई जुट्यो तीन करोड

२१ कात्तिक,गलकोट (बागलुङ)।  बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ । अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा…
Read More
 राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

 राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

नारायण न्यौपाने २१ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ । जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । सांसद राजभण्डारी भन्नुहुन्छ, “मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेलेजस्तो अनुभव भइरहेको छ ।” नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो । ‘सांसदसँग रासस…
Read More
भारतद्वारा भूकम्प पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण

भारतद्वारा भूकम्प पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण

काठमाडाैं । भारत सरकारले भूकम्प पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण गरेकाे छ । भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरे अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्याएको काठमाडाैं स्थित रहेकाे भारतीय दूतावासले जनाएकाे छ । यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको…
Read More
महालक्ष्मी वडा नम्बर ४ का अध्यक्ष अमृत खत्रीद्वारा भूकम्प पीडितलाई ३ लाख आर्थिक सहयोग

महालक्ष्मी वडा नम्बर ४ का अध्यक्ष अमृत खत्रीद्वारा भूकम्प पीडितलाई ३ लाख आर्थिक सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष अमृत खत्रीले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष खत्रीले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित मार्फत सो रकमको चेक सोमबार भूकम्प पीडितलाई उपलब्ध गराउनु भएको हो । वडा अध्यक्ष खत्रीले गत वर्ष स्थानीय तहको निर्वाचन मार्फत आफू वडा अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेदेखि अहिलेसम्म आफूले प्राप्त गरेको तलव भत्ता वापतको रकम भूकम्प पीडितलाई सहयोग स्वरुप उपलब्ध गराउनु भएको हो । वडा अध्यक्ष खत्रीले आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बिपत्तीमा परेका र यो दुःखद् परिस्थितिमा हामी सबै नेपाली हातेमालो तथा सहयोगका लागि…
Read More
राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।
Read More
ज्यामिरकोटमा त्रिपाल न खानेकुरा

ज्यामिरकोटमा त्रिपाल न खानेकुरा

२० कात्तिक, रुकुम पश्चिम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१६ ज्यामिरकोटका शेरु मल्ल भूकम्प आउँदा घरमा एक्लै थिए । घर हल्लिन थालेपछि बार्दलीबाट हाम फालेर ज्यान जोगाए । ‘ढोका खुलै भएकाले मैले चाहिँ ज्यान जोगाउन सकेँ’, उनले भने । संयोगले त्यो दिन श्रीमती र छोरा बाहिर भएकाले घरमा उनी एक्लै थिए । मल्लकी पत्नी बिरामी भएपछि उनको उपचारका लागि आमाछोरा काठमाडौं पुगेका छन् । ‘परिवार पनि हुन्थे भने अवस्था अर्कै हुन सक्थ्यो’, भूकम्प गएको रात सम्झदै उनी भन्छन् । २० कात्तिक, रुकुम पश्चिम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१६ ज्यामिरकोटका शेरु मल्ल भूकम्प आउँदा घरमा एक्लै थिए । घर हल्लिन थालेपछि बार्दलीबाट…
Read More
भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

२० कात्तिक, काठमाडौं । सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए । उनकाअनुसार जाजरकोट र रुकुमबाट आउने जाने घाइते र साथमा बस्ने कुरुवालाई निशूल्क यातायात सुविधा दिने निर्णय भएको हो । कमिटिले प्रभावितका लागि ५ लाख बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री समेत सहयोग गर्ने निर्णय भएको छ ।
Read More
पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु, औषधि परीक्षण गर्न पठाइयो

पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु, औषधि परीक्षण गर्न पठाइयो

२० कात्तिक, काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष गिरी

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष गिरी

२० कात्तिक,काठमाडाैँ । कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो ।  यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । कर्णाली प्रदेश जाजरकाेट  जिल्लामा अवस्थित…
Read More
८० प्रतिशत याेजना सम्पन्न  गर्ने लक्ष्य राखेकाे छु :  अध्यक्ष वस्नेत

Page 63 of 452
1 … 61 62 63 64 65 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.