मेराे वडा

गुलरिया नगरपालिका वडा नम्बर ९ मा वडा भेला सम्पन्न

गुलरिया नगरपालिका वडा नम्बर ९ मा वडा भेला सम्पन्न

काठमाडाैं । आर्थिक वर्ष २०८०/०८१ का योजना छनौट गर्नका लागि बर्दियाकाे गुलरिया नगरपालिकाका वडाहरूमा वडा भेला भइरहेका छन् । साेही क्रममा गुलरिया नगरपालिका वडा नम्बर ९ मा वडा भेला सम्पन्न भएकाे छ । वडा अध्यक्ष हरि प्रसाद पासवानकाे अध्यक्षता सम्पन्न भएकाे वडा भेला वडा सचिव केशव ज्ञवालीले सञ्चालन गर्नु भएकाे थियाे । वडा अध्यक्ष पासवानले टाेलस्तरबाट छनाेट भई आएका आवश्यक याेजना तथा कार्यक्रमलाई प्राथमिकताकाे आधारमा छनाेट गरी नगरसभामा पेश गर्ने जानकारी दिनुभयाे । वडा सदस्य बिनिता देवकाेटाले शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर याेजना तथा कार्यक्रम छनाेट गरिएकाे बताउनु भयाे । वडा भित्रका विभिन्न टोल बस्ती तथा समुदायमा अति…
Read More
कृषि र पशुपालनलाई प्राथमिकता दिएर वडालाई आत्मनिर्भर बनाउँदैछु  : अध्यक्ष क्षेत्री (भिडियाेसहित)

कृषि र पशुपालनलाई प्राथमिकता दिएर वडालाई आत्मनिर्भर बनाउँदैछु : अध्यक्ष क्षेत्री (भिडियाेसहित)

देशभरका ६ हजार ७ सय ४३ वडामध्ये केही वडाले वडावासीलाई गाउँ गाउँमा सिंहदरबारकाे आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर कतिपय वडा विवादकाे भुमरीमा फसिरहेका हुन्छन् । तर साेही क्रममा केही वडाले अहिले राम्राे काम गरिरहेका छन् । उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्। यस अर्थमा केही वडाले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन्। जनताको सुःख दुःखका सारथी बनेका छन्। साेही क्रममा रूपन्देहीकाे तिलाेत्तमा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिष्णु बहादुर बराल क्षेत्रीसँग वडामा भइरहेका विकास निर्माणका गतिविधि बारे वडा खबर रूपन्देहीका संवाददाता दिपक न्याैपानेले गर्नुभएकाे कुराकानीकाे सम्पादित अश: संघीय…
Read More
सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा वडा भेला सम्पन्न

सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा वडा भेला सम्पन्न

काठमाडाैं । आर्थिक वर्ष २०८०/०८१ का योजना छनौट गर्नका लागि नुवाकाेटकाे सुर्यगढी गाउँपालिकाका वडाहरूमा वडा भेला भइरहेका छन् । साेही क्रममा सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा वडा भेला सम्पन्न भएकाे छ । वडा अध्यक्ष राज कुमार तामाङ रन्जितको अध्यक्षता सम्पन्न भएकाे वडा भेला वडा सचिव दिनेश श्रेष्ठले सञ्चालन गर्नु भएकाे थियाे । वडा अध्यक्ष तामाङले बस्तीस्तरबाट छनाेट भई आएका आवश्यक याेजना तथा कार्यक्रमलाई प्राथमिकताकाे आधारमा छनाेट गरी तेह्राैँ गाउँसभामा पेश गर्ने जानकारी दिनुभयाे । वडा भेलामा सहभागि अधिकाशं वक्ताहरूले १ नम्वर वडा ठुलो र बिकट रहेको भन्दै वडा बजेट बाहेकका अन्य योजनाहरुमा समेत १ नम्वर वडालाई प्राथमिकतामा राख्न आग्रह…
Read More
बारागढी गाउँपालिका वडा नम्बर ३ मा तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिम

बारागढी गाउँपालिका वडा नम्बर ३ मा तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिम

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिका वडा नम्बर ३ मा तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिम आयाेजना भएकाे छ । बारागढी गाउँपालिका राेजगार सेवा केन्द्रले कृषक स्तरिय आधुनिक तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिमकाे आयाेजना गरेकाे हाे । तालिमकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष उमेश प्रसाद साहले अर्गानिक तरकारी खेती गरेर भारतीय तरकारी आयात राेक्नुपर्ने धारणा राख्नुभयाे । त्यस्तै उहाँले सहभागीहरुलाई तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी तालिमबाट सीप सिकेर व्यावसायिक बन्न आग्रह समेत गर्नुभयाे । उहाँले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी याे तालिम आयाेजना गरिएकाे जानकारी दिनु भयाे । उहाँले तालिममा ५०…
Read More
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष गुरुङले एक वर्षमा के-के काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष गुरुङले एक वर्षमा के-के काम गरे ?

३ साउन,काठमाडौं । स्याङजा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुन् इन्द्र गुरुङ ।  उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष इन्द्र गुरुङले बताए । , वडा अध्यक्ष इन्द्र गुरुङ नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् ।…
Read More
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष गुरुङले एक वर्षमा के-के काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष गुरुङले एक वर्षमा के-के काम गरे ?

१ असार ,काठमाडौं । तनहु जिल्लाको व्यास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हुन् जिवन गुरुङ। उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक,खानेपानी निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष जिवन गुरुङले बताए । , वडा अध्यक्ष जिवन गुरुङ नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् ।…
Read More
सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले शनिबार वडा भेला गर्दै

सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले शनिबार वडा भेला गर्दै

काठमाडाैं । आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न यति बेला देशभरिका वडा कार्यालयहरूले वडा भेला गरिरहेका छन् । साेही क्रममा नुवाकाेट सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले पनि वडा भेला आयाेजना गर्न लागेकाे छ । वडा अध्यक्ष राज कुमार तामाङ रन्जितले भाेलि शनिबार वडा भेला हुन लागेकाे जानकारी दिनुभयाे जनताको मागलाई सम्बोधन गर्ने बाचासहित निर्वाचित भएका वडा अध्यक्ष रन्जितले टाेल विकास सुधारमार्फत याेजना तथा कार्यक्रम वडा भेलामा ल्याउन वडावासीलाई आग्रहसमेत गर्नु भएकाे छ । उहाँले भन्नुभयाे,'सुर्यगढी गाउँपालिकाको आ.व.०८०/८१ को नीति तथा कार्यक्रम निर्माणका लागि राय सल्लाह सुझाब सङ्कलन र योजना छनोट गर्नका लागि वडा भेलामा उपस्थित हुन वडावासीलाई…
Read More
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष  आलेले एक वर्षमा के-के काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष आलेले एक वर्षमा के-के काम गरे ?

१ असार ,काठमाडौं । तनहु जिल्लाको भिमाद नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुन् दिपक आले। उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, खानेपानी,सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष दिपक आले ले बताए । , वडा अध्यक्ष दिपक आले नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन्…
Read More
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा माटो परीक्षण शिविर सम्पन्न

राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा माटो परीक्षण शिविर सम्पन्न

उमेश दालामी बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरमा एक दिने माटो परीक्षण शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष ज्ञानेन्द्र राज वलीले माटो परीक्षण शिविरमार्फत राप्ती सोनारी वडा नम्बर २ का १ सय ९७ जनाले सेवा लिएका छन्। १ सय ९७ जना मध्ये १ सय ९५ जनाले धान रोप्न र २ जनाले फलफुल रोप्न माटा परीक्षण गराएकाे उहाँले बताउनु भयाे । खाद्य बालीको उत्पादन र माटोको अवस्था थाहा पाउनका लागि राप्ती सोनारी २ वडाका विभिन्न ठाउँबाट माटोको नमुना संकलन गरिएको थियो । माटो परीक्षण शिविरको आयोजक लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि बिकास…
Read More
योजना छनोटका लागि वडा अध्यक्ष कार्की टाेल-टाेलमा

योजना छनोटका लागि वडा अध्यक्ष कार्की टाेल-टाेलमा

काठमाडाैं । आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न यति बेला वडा अध्यक्षआफ्ना टोल–टोलमा पुगेका छन् । जनताको मागलाई सम्बोधन गर्ने बाचासहित निर्वाचित भएका वडा अध्यक्षहरु जनताको आवश्यकतालाई मध्यनजर गरी योजना छनोट गर्न टोल–टोलमा पुगेका हुन्। जिल्लाका हरेक पालिका वडामार्फत योजनाका लागि प्रत्यक्ष जनतासँग छलफल गरी टिपोट गर्दै अध्यक्षहरु बस्ति बस्तीमा पुगेका छन्। आफ्नो वडालाई समृद्ध वडा बनाउन जनस्तरबाटै योजना छनोट गर्ने काम गरिरहेको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयाे। ‘नगरपालिका बाहेक संघ, प्रदेश र विभागीय कार्यलयसम्म योजना फाइल बोकेर पुगेको छु’– अध्यक्ष कार्कीले भन्नुभयाे –‘आगामी वर्ष जनताले प्रत्यक्ष प्रत्याभुत हुने गरि रिजल्ट आउने…
Read More
Page 31 of 123
1 … 29 30 31 32 33 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.