प्रमुख समाचार

समग्र वडाकाे चाैतर्फी विकास गर्दै वडा अध्यक्ष गुरुङ

समग्र वडाकाे चाैतर्फी विकास गर्दै वडा अध्यक्ष गुरुङ

२२ जेठ,काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ । विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि.मि. रहेको छ । यहाँको जनसंख्या ९८५७ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि.स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स…
Read More
पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैँ : अध्यक्ष गुरुङ

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैँ : अध्यक्ष गुरुङ

२२ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ । विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको छ । यहाँको जनसंख्या ९८५७ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा…
Read More
बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

२२ जेठ,म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका ९रातो किताब०मा समावेश गरेको थियो । लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि पुल निर्माण अघि बढ्न सकेको थिएन । वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि बढाएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रिया…
Read More
राप्ती सोनारीमा सीप विकास तालिम सम्पन्न

राप्ती सोनारीमा सीप विकास तालिम सम्पन्न

उमेश दलामी २१ जेठ ,बाँके ।  बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक महिने एड्भान्स सिलाइकटाइ सीप बिकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालको आर्थिक सहयोग र राप्ती सोनारी गाउँपालिकाको लघु उद्यम शाखाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो । राप्ती सोनारी गाउँपालिकाको वडा नम्वर ७ बिसम्भरपुरमा सञ्चालित तालिम समापन गरिएको हो । महिलालाई सीपमार्फत आर्थिक स्वावलम्बी बनाउने उद्देश्यले सञ्चालित उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो । एक महिने एड्भान्स सिलाइकटाइ सीप बिकास तालिमको प्रशिक्षक सिता कुमारी थारु थिइन् । समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति…
Read More
वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष शर्मा

वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष शर्मा

२१ जेठ, काठमाडाैँ । नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो । कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो ।…
Read More
जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष जोशी

जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष जोशी

२१ जेठ, काठमाडाैं ।  डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर बर्तमान भागेश्वर गाउपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डडेल्धुरा जिल्ला बाट १४ किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका हो । अस्थाई केन्द्र बगरकोट रहेको यस गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर , भागेश्वर , को नाम बाट गरिएको हो ।  २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा ६ मतको अन्तर अन्तरले पराजित हुनुभएका डम्वर राज जोशी निरन्तर रुपमा समाज सेवामा लागी रहनुभयो फलस्वरुप भागेश्वर गाउपालिका अवस्थित वडा…
Read More
नमुना वडा बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष उपेन्द्र बहादुर जोरा

नमुना वडा बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष उपेन्द्र बहादुर जोरा

२१ जेठ , काठमाडौँ ।    डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा।वि।स । लाई मिलाएर बर्तमान भागेश्वर गाउपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डडेल्धुरा जिल्ला बाट १४ किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका हो । अस्थाई केन्द्र बगरकोट रहेको यस गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर , भागेश्वर , को नाम बाट गरिएको हो ।  २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् । उपेन्द्र बहादुर जोरा २०७९ सालको स्थानिय तहको निर्वाचनमा भागेश्वर गाउपालिका वडा नम्बर २ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा…
Read More
समग्र वडाकाे चाैतर्फी विकास गर्दै अध्यक्ष बाेसेल

समग्र वडाकाे चाैतर्फी विकास गर्दै अध्यक्ष बाेसेल

२१ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित बाग्लुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । बाग्लुङ नगरपनलिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सुरज बोसेल । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष बोसेल अहोरात्र खटिरहनुभएको छ । बाग्लुङ नगरपालिका वडा नं. २ मा जम्मा बजेट पालिकाबाट १ करोड ३० लाख बजेट विनियोजन…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मणिक राज भट्ट

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मणिक राज भट्ट

२१ जेठ , काठमाडौँ ।   डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा।वि।स । लाई मिलाएर बर्तमान भागेश्वर गाउपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डडेल्धुरा जिल्ला बाट १४ किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका हो । अस्थाई केन्द्र बगरकोट रहेको यस गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर , भागेश्वर , को नाम बाट गरिएको हो ।  २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् मणिक राज भट्ट २०७९ सालको स्थानिय तहको निर्वाचनमा भागेश्वर गाउपालिका वडा नम्बर १ मा निर्वाचित स्वतन्त्र वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा…
Read More
नमुना वडा बनाउन लागि परेका छाैँ :  अध्यक्ष काफ्ले

नमुना वडा बनाउन लागि परेका छाैँ : अध्यक्ष काफ्ले

२१ जेठ,काठमाडाैँ । नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो । कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो । गण्डकी…
Read More
Page 54 of 125
1 … 52 53 54 55 56 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.