जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष जोशी
२१ जेठ, काठमाडाैं । डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर बर्तमान भागेश्वर गाउपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डडेल्धुरा जिल्ला बाट १४ किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका हो । अस्थाई केन्द्र बगरकोट रहेको यस गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर , भागेश्वर , को नाम बाट गरिएको हो । २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा ६ मतको अन्तर अन्तरले पराजित हुनुभएका डम्वर राज जोशी निरन्तर रुपमा समाज सेवामा लागी रहनुभयो फलस्वरुप भागेश्वर गाउपालिका अवस्थित वडा…
