अर्थ

बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?

बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?

२५ वैशाख, काठमाडौँ । सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने अमूर्त भाषाका सन्दर्भमा प्रश्न उठ्ने गरेको छ । सम्पादन गर्न सकिने वा नसकिने दुवै विषय राखेर तय गरिने कार्यक्रम र बजेट कार्यान्वयन हुन सकेको छैन । हरेक जसो बजेटमा कार्यान्वयन गरिनेछ, हुनेछ, प्राथमिकतामा राखिनेछ, जोड दिइनेछ भन्ने शब्दहरु धेरै रहने गरेका छन् । यस्ता शब्दले सरकारको प्राथमिकता कुन हो, ती विषय कार्यान्वयनमा जाने हुन् कि होइनन् भन्ने प्रश्न उठ्ने गरेका छन् । आम मानिसले उठाउँदै आएको र हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा राखिने यस्ता शब्द आगामी वर्ष समावेश नगर्न राष्ट्रियसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ…
Read More
सुनको भाउ १२०० रुपैयाँले घट्यो

सुनको भाउ १२०० रुपैयाँले घट्यो

२४ वैशाख, काठमाडौं ।  आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ । २१ वैशाखमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । २१ वैशाखमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्य भने २१ वैशाखकै मूल्य कायम गरिएको छ…
Read More
नेपाली सेनाद्वारा नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी

नेपाली सेनाद्वारा नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी

काठमाडौं । नेपाली सेनाले नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरिरहेकाे छ ।सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरेको खुलासा भएको हाे । सेनाले २६ वटा बख्तरबंद पर्सनल क्यारियर (एपीसी) र ७२ वटा रणनीतिक सवारीसाधन खरिद गर्ने योजना बनाएको उच्च स्राेतकाे भनाइ छ । तर, पारदर्शी प्रक्रिया नअपनाई भित्राभित्रै काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनबाट हतियार खरिद गर्ने तयारी भइरहेको छ । प्रत्येक एपीसीको मूल्य ७७.७ मिलियन रुपैयाँ तोकिएको छ, जुन बजार मूल्यभन्दा निकै बढी हो । नेपाली एजेन्ट लोकेन्द्र कार्कीमार्फत चिनियाँ कम्पनी नोरिन्कोबाट चिनियाँ हतियार खरिद गर्ने नेपाली सेनाको योजना…
Read More
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

२१ वैशाख,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ दशमलव ९१ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विभिन्न कम्पनीका २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर रु ७३ करोड २६ लाख ८९ हजार आठ सय…
Read More
सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढ्यो

२१ वैशाख,काठमाडौँ । सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएकाे छ । महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।
Read More
चिनियाँ अधिकारीहरु तातोपानी नाकामा नेपाली ट्रक रोक्दै

चिनियाँ अधिकारीहरु तातोपानी नाकामा नेपाली ट्रक रोक्दै

सिन्धुपाल्चोक । नेपालबाट चीन समान निर्यात गर्ने भन्दै बडो तामझाम गरिएपनि चिनियाँ अधिकारीहरुले बनाएको नयाँ नियमका कारण पहिलो दिन नै नाकामा लफडा देखिएको छ । स्वतन्त्र रुपमा नेपाल र चीनबीच आयात निर्यात गर्ने भनिए पनि तातोपानी नाकामा नेपाली ट्रकहरूलाई सीमा पार गर्न नदिएको पाइएको छ । चिनियाँ ट्रकहरुमै समान स्थानान्तरण गरेर चिनियाँ ट्रकहरुमामात्र समान लैजान पाइने भएपछि निर्यातमा समस्या देखिएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले सीमामा ल्याइएको नयाँ नियमबारे थाहा नभएको दाबी गरे । उनले आफुलाई थाहा भएसम्म यात्रु र सवारीको आवागमन सुचारु गर्ने विषयमा अर्को बैठकमा छलफल हुने बताए । यद्यपी चिनतर्फ नेपाली यात्रु र कन्टेनरलाई…
Read More
सामान्य अङ्कले घट्यो नेप्से

सामान्य अङ्कले घट्यो नेप्से

१९ वैशाख,काठमाडौँ । आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ । आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो देखिएका छन् । विकास बैंक समूह एक दशमलव ५९, वित्त समूह दुई दशमलव १८ र होटल तथा…
Read More
शेयर बजार १९ अङ्कले घट्यो

शेयर बजार १९ अङ्कले घट्यो

१७ वैशाख,काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर २६ हजार आठ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स दुई दशमलव ९५ र फ्लोट इक्डेक्स एक दशमलव ३४ अङ्कले घटेको छ । त्यस्तै, सबै समूहका उपसूचक घटेका छन्…
Read More
अमेरिकी डलर सटहीको सीमा बढाइयो

अमेरिकी डलर सटहीको सीमा बढाइयो

१७ वैशाख,काठमाडौँ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो । यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य मुद्रा बराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो । यसलाई संशोधन गरेर अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ । “नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित…
Read More
इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजार चिया बिक्री

इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजार चिया बिक्री

१७ वैशाख,मंगलबारे । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् । शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए । नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी रु १० हजारमा चिया बिक्री भएको हो…
Read More
Page 25 of 42
1 … 23 24 25 26 27 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.