अर्थ

नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो

नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो

२५ भदौ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो । आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा वित्त समूहको उपसूचक तीन दशमलव ६५ प्रतिशत र व्यापार समूहको उपसूचक तीन दशमलव ६३ प्रतिशतले बढेको…
Read More
क्यानले ल्यायो रु साढे ३६ अर्बको बजेट

क्यानले ल्यायो रु साढे ३६ अर्बको बजेट

२१ भदौ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ । अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गर्नुभयो । प्राधिकरणले चालु आवमा रु १५…
Read More
नेपालले भारतलाई थप १८० मेगावाट बिजुली बेच्ने

नेपालले भारतलाई थप १८० मेगावाट बिजुली बेच्ने

काठमाडौं । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले राससलाई जानकारी दिए। भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो। माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट…
Read More
‘कामै नलागेको’ चिनियाँ जहाजको ऋण अनुदानमा परिणत गरिदिन प्रस्ताव गरिँदै

‘कामै नलागेको’ चिनियाँ जहाजको ऋण अनुदानमा परिणत गरिदिन प्रस्ताव गरिँदै

काठमाडौं । खरिदपछि थन्किएका छ वटा चिनियाँ जहाजको ऋण अनुदानमा परिणत गर्न चीन सरकारसँग प्रस्ताव गर्ने प्रारम्भिक छलफल सुरु भएको छ । चिनियाँ जहाज उडान हुन नसक्दा नेपाल वायु सेवा निगमले नोक्सानि बेहोरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण हुँदाका अनुदानमा परिणत गर्ने प्रस्ताव राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेको छ । दाहाल असोजमा चीन भ्रमणमा जाँदैछन् । पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, ‘‘हामीले चिनियाँ जहाज कामै नलागेको र त्यसले घाटाको मात्रा बढाउँदै लगेको हुँदा ऋण रकमलाई अनुदान परिणत गर्ने प्रस्ताव राख्नुपर्छ भनेका छौं ।’’ नेपालले चीनबाट एमए–६० दुई वटा र ‘वाई–१२ ई’…
Read More
नेपालले भारतलाई थप १८० मेगावाट बिजुली बेच्ने

नेपालले भारतलाई थप १८० मेगावाट बिजुली बेच्ने

काठमाडौं । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले राससलाई जानकारी दिए। भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो। माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट…
Read More
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

१७ भदौ,काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ । विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार तीन सय ६८ कित्ता शेयर रु एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार…
Read More
नेपाल टेलिकममा हुवावेको रजगजः बिलिङ सिस्टमबाटै हराउँछ अर्बाैं रुपैयाँ

नेपाल टेलिकममा हुवावेको रजगजः बिलिङ सिस्टमबाटै हराउँछ अर्बाैं रुपैयाँ

काठमाडाैं । नेपाल टेलिकमको कार्यविधि नै परिवर्तन गरेर तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सञ्चारसचिव वैकुण्ठ अर्यालको जोडबलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बनेका सुनील पौडेलले जिम्मेवारी सम्हालेपछि नेपाल टेलिकमको प्रविधि र प्रणालीमा चिनियाँ कम्पनी हुवावे थप हावी भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमै रहेको बेला सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका पौडेलले निरन्तर चोर बाटोबाट टेलिकममा चिनियाँ कम्पनी र प्रविधि भित्र्याइरहेका छन्। टेलिकममा सूचना तथा प्रविधिसँग जोडिएका अर्बौंको ठेक्काको चलखेलमा हुवावेबाहेकका कम्पनीहरू प्राविधिक मूल्यांकनमै अयोग्य सूचीमा राख्ने गरेकाले अहिले टेलिकमका ग्राहकको फोनमा आउने तथा जाने सम्पूर्ण अन्तर्राष्ट्रिय कल तथा एसएमएसको रेकर्ड राख्ने प्रविधि प्वाइन्ट अफ इन्टरकनेक्ट सिस्टमसमेत चिनियाँको कब्जामा गएको छ। चीनको…
Read More
सर्लाहीको चार स्थानीय तहले अझै बजेट ल्याएनन्

सर्लाहीको चार स्थानीय तहले अझै बजेट ल्याएनन्

 १४ भदौ, सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन । ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिनुभयो । चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य…
Read More
सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

 १४ भदौ, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा…
Read More
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

१३ भदौ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ । आज दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर ३२ हजार दुई सय ९८ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब १३ करोड आठ हजार ४४ मा पुगेको छ । आजको कारोबारमा व्यापार र होटल तथा पर्यटन समूहको उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् । व्यापार समूह ३७ दशमलव ५५ र होटल तथा पर्यटन ७२ दशमलव १५ अङ्कले…
Read More
Page 10 of 42
1 … 8 9 10 11 12 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.