समाज

समग्र वडाकाे विकास गर्दै अध्यक्ष धामी

समग्र वडाकाे विकास गर्दै अध्यक्ष धामी

२१ कात्तिक, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु…
Read More
वडामा बजेटकाे अभावले भनेकाे जस्ताे काम गर्न सकिएकाे छैन् अध्यक्ष रावत

वडामा बजेटकाे अभावले भनेकाे जस्ताे काम गर्न सकिएकाे छैन् अध्यक्ष रावत

२२ कात्तिक, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु…
Read More
चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

२२ कात्तिक,  पोखरा  । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् । जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकारलाई दिए । चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको हो । उक्त…
Read More
रोकिएन परकम्प, त्रासमा इपिसेन्टर

रोकिएन परकम्प, त्रासमा इपिसेन्टर

२२ कात्तिक, जाजरकोट (रामीडाँडा) । जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत नलगाडको कालिमाटीबाट भित्री बाटो लागेपछि शुरु हुन्छ भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा । नलगाडबाट रामीडाँडाको दुरी २६ किलोमिटर मात्रै हो । तर बाटो कठिन भएकाले त्यहाँ पुग्न गाडिमा झण्डै दुई÷तीन घण्टा लाग्छ । पहाडका चट्टान फोरेर बनाइएको मोटरेवल बाटोमा भूकम्पपछि विभिन्न ठाउँमा निरन्तर पहिरो गइरहेको छ । ‘कतिखेर कहाँ पहिरो जान्छ, कुन ठाउँमा माथिबाट ढुङ्गा खस्छ भन्ने भेउ पाउन मुस्किल छ,’ सुर्खेतबाट राहात र उद्धारका लागि भूकम्पको केन्द्रविन्दु पुगेका लेकवेशी सुर्खेतका युवक रमेश विक्रम हमाल भन्छन्, ‘अप्ठ्यारो बाटो र कठिन यात्रा भएरै होला, सिर्पाचौर लगायत यहाँको प्रभावित क्षेत्रमा राहत र उद्धारका…
Read More
भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

२२ कात्तिक,काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गर्नुभएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दिनुभयो । जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छभने दुई सय ५० भन्दा बढी घाइते भएका छन् । घाइते…
Read More
सयपत्री बेचेर नौ लाख आम्दानी

सयपत्री बेचेर नौ लाख आम्दानी

राधिका बुढाथोकी २२ कात्तिक,कमलामाई (सिन्धुली)। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ । राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, “नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर रु नौ लाख आम्दानी लिइसकेको छु ।” परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती…
Read More
रुकुम त्रिवेणीका भूकम्प पीडितले पाएनन् राहत, पालिका भन्छ : राहतको अभाव भयो

रुकुम त्रिवेणीका भूकम्प पीडितले पाएनन् राहत, पालिका भन्छ : राहतको अभाव भयो

२२ कात्तिक, रुकुम (पश्चिम) । भूकम्पको पाचौं दिन पुग्दा पनि रुकुम त्रिवेणीका भूकम्प पीडितले राहत पाएका छैनन् । जाजरकोटलाई केन्द्र विन्दु बनाई गएको भुकम्पबाट प्रभावित पीडितले अझैसम्म पनि पीडितहरुले राहत पाउन सकेका छैनन् । भूकम्पले गाउँपालिकामा मानवीय क्षति नभएपनि सयौं घरहरुमा क्षति पुगेको छ । गाउँपालिका अनुसार त्रिवेणीमामात्र १ हजार ९ सय ३५ घरहरु पूर्णरुपमा क्षति भएका छन् भने १ हजार २ सय ५८ घरहरुमा आंशिक क्षति भएका छन् । पीडितहरुले राहत स्वरुप त्रिपाल पनि नपाउदा खुला आकाशमुनि रात विताइरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले राहत अभावमा क्रिपाल र खाद्यान्न वितरण गर्न नसकिएको बताए । उनले पालिका…
Read More
न्यायको प्रतिक्षामा रामआशिष

न्यायको प्रतिक्षामा रामआशिष

२२ कात्तिक,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुनुहुन्छ । उहाँ दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश हुनुभएको हो । दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम–१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । विसं २०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठीकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उहाँले अप्रत्यासित घटना सामना गर्नुपर्यो । राति ९ बजेको समयमा उहाँ फिल्मीशैलीमा कुटपिट र लुटपाटमा पर्नुभयो । सो रात दाससँग भएको रु एक लाख ५१ हजार नगद लुटपाट भयो । साथै उहाँलाई १५–२० वटा कागजको पानामा औँठा छाप लगाइयो…
Read More
चिसो बढेपछि बेँसी सारिँदै गोठ

चिसो बढेपछि बेँसी सारिँदै गोठ

२२ कात्तिक,मनाङ। हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताउनुभयो । हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताउनुभयो । मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्याङ्ग्रापालन गर्दैआएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उहाँले बताउनुभयो । व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा…
Read More
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

२२ कात्तिक,भजनी (कैलाली) । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताउनुभयो । “मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ,” उहाँ भन्नुहुन्छ, “मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ ।” राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । “किसानलाई…
Read More
Page 60 of 452
1 … 58 59 60 61 62 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.