समाज

पशुपालनबाट आत्मनिर्भर बन्दै कृषक

पशुपालनबाट आत्मनिर्भर बन्दै कृषक

१५ वैशाख , हेटौँडा ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छ । पैसा कमाउन विदेश जानुभन्दा पनि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण भोर्लेका प्रवीण दङ्गालको दम्पतीले प्रस्तुत गर्नुभएको छ । सरकारी वा गैरसरकारी क्षेत्रको जागिरभन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले दङ्गालले चार वर्ष अगाडिदेखि व्यावसायिकरुपमा गाईपालन गर्दै आउनुभएको हो । अहिले घाँस नपाउने समयमा पनि प्रवीण र उहाँकी श्रीमती रमाले नौवटा गाई पाल्नुुभएको छ । गोठमा लस्करै गाई बाँधिएका छन् । गाईपालनबाट आम्दानी पनि राम्रै हुने गरेको छ । पछिल्लो समयमा ढुटो, चोकर, दाना, परालको मूल्य बढे पनि गाईको दूध…
Read More
टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु

उमेश दलामी १५ बैशाख ,काठमाडाैं । बारामा रड बोकेको टयाक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति भएको दुर्घटनामा बा ८० प ४०२१ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका(२१ बस्ने २४ वर्षका राजनकुमार रामको मृत्यु भएको हो। राति १० बजेको समयमा कलैया(वीरगञ्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका(२३ स्थित राम सवार रहेको मोटरसाइकलले रड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियोे। ठक्करबाट मोटरसाइकल चालक रामको शरीरभर ट्याक्टरको टेलरमा लोड भएको रड घोचिएको थियो। उनको घटनास्थलमा नै ज्यान गएको र टयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको बाराका डिएसपी पुरुषोतम पान्डेले जानकारी दिए।
Read More
अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान १

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान १

भूमिराज पिठातोली १५ वैशाख, बझाङ ।  बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको । खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि ९परिवारलाई चिनिने टोल० मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी ९जमिन० जोड्नुभएको रहेछ । बालबालिका…
Read More
फलामको रडले घोच्दा मृत्यु

फलामको रडले घोच्दा मृत्यु

१५ वैशाख, कलैया,  ९रासस० स्  बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो । बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको ट्र्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो । ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो । मृतक…
Read More
माओवादीका अयोग्य लडाकुलाई राहत बाँड्ने कार्यविधि तयार

माओवादीका अयोग्य लडाकुलाई राहत बाँड्ने कार्यविधि तयार

काठमाडौं । देशको आर्थिक अवस्था नाजुक बनेको बेला सरकारले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा ठूलो रकम बाँड्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गत फागुनमै अयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय मन्त्रिपरिषद्बाट गराउनु भएकोमा अहिले रकम वितरणका लागि कार्यविधि तयार पारिएको छ । मन्त्रिपरिषद्को निर्णय बाहिरिएपछि सत्तारुढ अन्य घटकहरुले त्यस्तो निर्णय नभएको बताईरहेको बेला गृह मन्त्रालयले भने कार्यविधि नै तयार भएको जनाएको छ । गृहका प्रवक्ता जितेन्द्र बस्नेतले अयोग्य लडाकुलाई पैसा दिने कार्यविधि तयार भएको जानकारी दिनुभएको हो । कार्यविधि अनुसार सुरूमा अयोग्य लडाकुको तथ्यांक संकलन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइने छ भने त्यसपछि…
Read More
बाजुरा केन्द्रविन्दु भएर गयो दुई पटक भूकम्प

बाजुरा केन्द्रविन्दु भएर गयो दुई पटक भूकम्प

काठमाडौं । बाजुरामा दुई पटक भूकम्प गएको छ । बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ म्याग्निच्युड र शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमवल ९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको जनाइएको छ । मध्यरातमा भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले के कति क्षति पुर्‍यायो भन्ने बारेमा सूचना संकलन काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुरा केन्द्रविन्दु भएर गत वैशाख १० गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने…
Read More
नेपाल प्रहरीको प्रवक्तामा कुवेर कडायत नियुक्त

नेपाल प्रहरीको प्रवक्तामा कुवेर कडायत नियुक्त

काठमाडौं । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका तत्कालीन डिआइजी निरज शाही एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन् ।
Read More
२४ घण्टामा थप १११ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

२४ घण्टामा थप १११ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

१४ बैशाख ,काठमाडाैं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। बिहीबार ६० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर १ हजार ४० पीसीआर तथा १ हजार ४७७ एन्टिजेन परीक्षण भएको छ। कोरोना बढी मात्रामा फैलीरहेको हुँदा सम्पूर्ण नेपालीलाई कोरोना बाट बच्नबचाउन आग्रह छ ।
Read More
नालामा डुबेर महिलाको मृत्यु

नालामा डुबेर महिलाको मृत्यु

१३ बैशाख ,काठमाडाैं ।    कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो। प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ।
Read More
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

काठमाडाैं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे हो । नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । त्यस्तै नेपालमा जडान हुने वा उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता,…
Read More
Page 267 of 452
1 … 265 266 267 268 269 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.