‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस !
‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस ! सिराहा । ‘भ्यालेन्टाइन डे’ मनाउन भनेर बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव रहेका छन् । उनले १५ वर्षीय बालिगलाई बुधबार दिउँसो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सिराहाले यादवलाई पक्राउ गरेको हो । बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका र राति १२ बजेमा घटनाबारे जानकारी पाएपछि पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । बलात्कृत बालिका अत्यधिक रक्तस्राव भएर बेहोस भएकी…
