४ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
Facebook Comments Box
Related posts:

राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा ड्रेस तथा शैक्षिक सामाग्री बितरण

हरिकृष्ण कार्कीको दाबी – ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भए

कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

जसपा संसदीय दलको निर्वाचन आज, को-को भिड्दैछन् ?

