एजेन्सी । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् ।
इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुले आरोप लगाएका हुन् । इजरायली हवाई आक्रमणबाट १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएको जनाइएको छ ।
करिब २० हजार घरहरु पूर्ण रुपमा क्षति भएका छ। साथै ७० प्रतिशत स्थानीयवासी घरबाट विस्थापित भएका छन् ।
Facebook Comments Box
Related posts:

रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

चिनियाँ पूर्व विदेशमन्त्रीको रहस्यमय मृत्यु: चीनका सेनाले टर्चर दिएर मारेका दाबी

अमेरिकामा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

