इजरायलका प्रधानमन्त्री बेन्जामिनले आपत्कालीन बैठक बोलाए
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध क्याविनेट र सुरक्षा अधिकारीहरुको एकैसाथ बैठक बाेलाउनु भएको छ ।
इजरायल र हमासबीचको युद्ध जारी रहेका बेला तेल अभिवमा प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो। बैठकमा प्रधानमन्त्री नेतान्याहुले युद्धमा सामेल सदस्य र सुरक्षा अधिकारीहरुसँग वर्तमना सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभएको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इजरायल र हमासबीचको युद्धमा अहिलेसम्म ५ हजार भन्दा बढीले मृत्यु भएकाे छ। साथै साेही युद्धमा परी हजारौं मानिसहरू घाइते भएका छन् ।
Facebook Comments Box
Related posts:
कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर
बङ्गलादेशमा विपक्षी दलको कडा विरोध, विपक्षी सांसदद्वारा सामुहिक राजीनामाको घोषणा
पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई जेल सजाय
चीनमा सर्पकाे पनि तस्करी
मःम खाने प्रतियोगिता आयोजना गर्दा झमेलामा फस्यो चिनियाँ रेस्टुरेन्ट