राजापुर नगरपालिका वडा नम्बर ६ मा प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन

Share Icon

काठमाडाैं । राजापुर नगरपालिका वडा नम्बर ६ मा बुधबार प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन २०७९ आयोजना गरिएकाे छ।

वडा अध्यक्ष असराज न्याैपानेले उद्यमशीलतामार्फत जीवन परिवर्तन भन्ने मुल नाराका साथ प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन २०७९ आयोजना गरिएकाे बताउनु भयाे ।

सिको बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा उक्त सम्मेलन भएकाे वडा अध्यक्ष न्याैपानेले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘महिला शसक्तिकरणसहित वित्तीय साक्षरताकाे लागि यस्ता सम्मेलन समय समयमा भयाे भने आर्थिक स्तरमा वृद्धि हुने निश्चित छ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.