इजरायलकाे हवाई आक्रमणका कारण गाजापट्टी क्षेत्रका ५० प्रतिशत आवासीय भवन ध्वस्त

Share Icon

एजेन्सी । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् ।

इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुले आरोप लगाएका हुन् । इजरायली हवाई आक्रमणबाट १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएको जनाइएको छ ।

करिब २० हजार घरहरु पूर्ण रुपमा क्षति भएका छ। साथै ७० प्रतिशत स्थानीयवासी घरबाट विस्थापित भएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.