फ्रान्समा एकै रात ६६७ जना पक्राउ
१५ असार, एजेन्सि । प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो ।
“हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे,“ गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन् ।
Facebook Comments Box
Related posts:
चीनमा बढ्दै छ अपराध, के गर्दैछ सरकार ?
दक्षिणपूर्वी एसियामा साइबर आपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ पर्ने क्रम बढ्दो
दक्षिण कोरियाको उत्पादक मूल्य उकालो लाग्दै
लोकतान्त्रिक प्रणालीहरुलाई निस्तेज बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी
चिनियाँ जनमुक्ति सेनाले ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीतिमा