समाज

चाबहिलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते

चाबहिलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते

७ मंसिर, काठमाडौं । काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । चाबहिलको भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ । अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वषर्ीय मनोहर गौतम छन्…
Read More
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

७ मंसिर, जनकपुरधाम । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्‍याउँदा तीनै जनालाई साढे ७ बजेतिर…
Read More
उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने विशेष पास

उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने विशेष पास

७ मंसिर, काठमाडौं । उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ । सरकारले कर दिवसमा सम्मानित हुने करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो । अर्थ सचिव कृष्णहरि पुष्करले आन्तरिक राजस्व विभागलाई आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् । ‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु,’ कर सप्ताह समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा उनले भने । सरकारले सोही कार्यक्रममा विभिन्न १६ विधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
Read More
अपडेट : उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

अपडेट : उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

७ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएपछि यो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । गत मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा परेर गम्भीर घाइते उर्लाबारी–७ का हेमकुमार दाहालको काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । लक्ष्मीपूजाको दिन कात्तिक २६ गते दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी…
Read More
पूर्वी नेपालका सीमा नाकामा कडाइ

पूर्वी नेपालका सीमा नाकामा कडाइ

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार धार्मिक सभाका लागि भारतबाट आएकाहरुलाई सीमावर्ती रानी नाकाबाट भारत नै फर्काइएको छ । धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको उनले बताए । ‘सुनसरीमा हुने सभाका लागि…
Read More
धनकुटामा एकै परिवारका ३ जना मृत फेला

धनकुटामा एकै परिवारका ३ जना मृत फेला

७ मंसिर, काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । डिएसपी महर्जनका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको…
Read More
काठमाडौंमा उच्च सुरक्षा सतर्कता

काठमाडौंमा उच्च सुरक्षा सतर्कता

७ मंसिर, काठमाडौं । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् । प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं…
Read More
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

७ मङ्सिर,दोधारा चाँदनी (कञ्चनपुर)। सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ । विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशनमा ल्याउन लागेको हो । सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा सङ्कलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताउनुभयो । “सौका, भोटे, राउटे, मगर र रानाथारु, डगौराथारुका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्”, उहाँले भन्नुभयो–“हामीले सबै कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।” निर्देशक भट्टले रानाथारुको लोककथा रानाथारु भाषामा, मगरका कथा…
Read More
‘दक्षिण एसियाली कि ‘चिनिया’ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी !

‘दक्षिण एसियाली कि ‘चिनिया’ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी !

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा भइरहेको पुस्तक प्रदर्शनको नाम दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी राखिएको छ। तर प्रदर्शनस्थलमा रहेका पुस्तकहरू हेर्दा यो चिनिया पुस्तक प्रदर्शनी जस्तै देखियो। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले आयोजना गरेको पुस्तक प्रदर्शनीमा चिनिया भाषाका पुस्तकहरू अत्यधिक देखिए। दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेशलगायत विभिन्न देशसँगै चीन, अमेरिका, इजिप्ट लगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक प्रदर्शनमा सहभागी रहेको आयोजकको दाबी अनुसारका पुस्तक प्रदर्शनीमा देखिएनन्। प्रदर्शनी कार्यक्रममा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष अतिथि बनाइएको थियो। त्यसको प्रभाव प्रदर्शनीभरि देखियो।
Read More
उत्तरी रसुवागढी नाका सुन तस्करी हव बन्दै

उत्तरी रसुवागढी नाका सुन तस्करी हव बन्दै

रसुवा । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । उनीहरूको साथबाट रु १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि…
Read More
Page 49 of 452
1 … 47 48 49 50 51 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.