राजीनामा
२६ माघ,काठमाडौँ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिनुभएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिनुभयो ।
Facebook Comments Box