सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

Share Icon

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा सरकारका काम कारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डा र अमेरिका भ्रमणमा रहँदा गरिने काम र जाने प्रतिनिधिमण्डलको विषयमा पनि छलफल हुनेछ।

यस अगाडिको मन्त्रिपरिषद्‌को बैठकले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको अमेरिका भ्रमण स्वीकृत गरेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.