Share Icon

३ कात्तिक, एजेन्सी। लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ हिजबुल्लाहले रकेट आक्रमण सुरू गरेको छ। सो आक्रमणमा परी दुई जना सैनिक मारिएको बताइएको छ।

इजरायली सेनाले हुला, हुनिन, मारुन, अल रास, अल धाहिरा र अल बुस्तानको बाहिरी क्षेत्रहरूमा आक्रमण गरेको बताइएको छ। साथै आन्तरिक सुरक्षा बलको चौकीलाई समेत निशाना बनाएर आक्रमण गरिएको छ।

Facebook Comments Box

Share Icon