३ कात्तिक, एजेन्सी। लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ हिजबुल्लाहले रकेट आक्रमण सुरू गरेको छ। सो आक्रमणमा परी दुई जना सैनिक मारिएको बताइएको छ।
इजरायली सेनाले हुला, हुनिन, मारुन, अल रास, अल धाहिरा र अल बुस्तानको बाहिरी क्षेत्रहरूमा आक्रमण गरेको बताइएको छ। साथै आन्तरिक सुरक्षा बलको चौकीलाई समेत निशाना बनाएर आक्रमण गरिएको छ।
Facebook Comments Box
Related posts:
के साँच्चै हराएका हुन त चिनियाँ रक्षामन्त्री ?

अमेरिकी इतिहासकै खतरानाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला

विश्वमै चिनियाँ शेयर बजारको खराब प्रदर्शन, लगानीकर्ताको ४ खर्ब डलर स्वाहा

हमासद्वारा इजरायलको जेरुसेलम र तेल अभिभमा रकेट हमला, इजरायली प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्री बं...

