Share Icon

काठमाडाैं । मधेश प्रदेशकाे बारा जिल्लाकाे बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिर्वतन भएका छन् ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुनिल केसरी सर हाजिर हुनु भएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘एक कार्यक्रमकाे आयोजना केसरी सरलाई पालिकामा स्वागत गर्दै हार्दिक बधाई तथा सफल कार्यालकाे शुभकामना दिइएकाे छ।’

प्रमुख प्रशासकीय अधिकृत केसरीले पदभार समेत ग्रहण गरेका छन् । कार्यक्रममा पालिका प्रमुख जयसवालले बारागढीको बृहत्तर विकासका लागि कर्मचारीको योगदान र कार्यको प्रशंसा गर्नुभयाे ।

Facebook Comments Box

Share Icon