सुनको मूल्य ९ सय रुपैयाँले बढ्यो, कति पुग्यो बजार भाउ ?

Share Icon

काठमाडौं, जेठ २३ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.