Share Icon

१८ जेठ, काठमाडौँ ।  नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो ।

डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । यस अमरगढी नगरपालिका ११ वटा वडा कायम गरिएको छ।

२०६२ साल देखि नै राजनितिक तथा समाजिक कार्यमा आवद्ध भएर निरन्तर रुपमा लागी रहेको साथै वडाका विकास, निर्माण कार्यमा एकरुपमा अगाडी बढाएको वडा अध्यक्ष टंक क्षेत्रीले बताउनुभयो।

विभिन्न संघसंस्थामा, राजनितिक तथा समाज सेवामा आवद्ध रहेका टंक क्षेत्री २०७९ सालको स्थानिय तहको निर्वाचनमा अमरगढी नगरपालिका वडा नम्बर ४ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

चालु आर्थिक बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न गरेको बाकी वडाका काम तिब्र गतिमा हुदै छन् वडा अध्यक्ष क्षेत्री ले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘शिक्षा,स्वास्थ्य, बाटोघाटा, , कृषि तथा खानेपानी, जनचेताना, लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाले थप्दै भन्नुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडाको नम्बर ४ को मुख्य समस्या सडक संजाल, सिचाई तथा सडक कालोपत्रे लगायतका विषयमा हामी निरन्तर पहलमा छौ । प्रदेशमा बारम्बार वडाका समस्या तथा विकास निर्माणका गतिबिधिहरुको अवगत प्रदेशमा रखेका छौ । सम्बोधन हुने आशामा रहेको वडा अध्यक्ष स्वास्थ्यले बताउनुभयो।

वडामा यातायातको समस्या रहेको छ । योजना बौध रुपमा वडाका गतिबिधि अगाडी बढाई रहेको छौ । कृषीलाई व्यवसायिक गर्न पहल अगाडी बढाएको छौं । वडा अध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष स्वास्थ्यले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

वडाकाे प्रमुख समस्या फाेहाेर व्यवस्थापन गर्ने चुनाैति रहेकाे छ । चुनाैतीका साथ अगाडी बढीरहेका छाैं ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुतिभयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु। जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो ।

Facebook Comments Box

Share Icon