काठमाडाैं । हरिनास गाउँपालिकामा रहेकाे पुछौँदि खोलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरिरह्रेका छन् ।
वडा नम्बर २ र ३ को सिमाना हुँदै बग्ने उक्त खाेलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरिरहेका हुन् ।
गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष ओम प्रकाश सिग्देलले पुछौँदि खोलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरिरहेकाे जानकारी दिनुभयाे ।
उहाँले हरिनास गाउपालिका वडा नं २ र ३ को सिमाना हुँदै बग्ने पुछौँदि खोला लामो समयदेखि अतिक्रमणमा परी गन्तव्य बिहिन बनेको बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’अब पुछौंदि खोलालाई आफ्नै बाटो अनि आफ्नै गन्तव्यमा हिडाउँने गरी खोलाको सिमांकन गरिँदैछ।’
Facebook Comments Box
Related posts:

भिरकाेट नगरपालिका वडा नम्बर ९ मा नि:शुल्क स्वास्थ्य परीक्षण

नौबहिनी गाउँपालिकाको वडा नं ३ मा हवाहुरीले क्षति

चौतर्फी विकासमा ध्यान केन्द्रित वडा अध्यक्ष कार्की

सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेका छौँः अध्यक्ष थिङ

