Share Icon

काठमाडाैं । हरिनास गाउँपालिकामा रहेकाे पुछौँदि खोलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरिरह्रेका छन् ।

वडा नम्बर २ र ३ को सिमाना हुँदै बग्ने उक्त खाेलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरिरहेका हुन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष ओम प्रकाश सिग्देलले पुछौँदि खोलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरिरहेकाे जानकारी दिनुभयाे ।

उहाँले हरिनास गाउपालिका वडा नं २ र ३ को सिमाना हुँदै बग्ने पुछौँदि खोला लामो समयदेखि अतिक्रमणमा परी गन्तव्य बिहिन बनेको बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’अब पुछौंदि खोलालाई आफ्नै बाटो अनि आफ्नै गन्तव्यमा हिडाउँने गरी खोलाको सिमांकन गरिँदैछ।’

Facebook Comments Box

Share Icon