Share Icon

काठमाडाैं । बर्दियाकाे मधुवन नगरपालिका वडा नम्बर २ मा साइकल वितरण गरिएकाे छ ।

वडा अध्यक्ष आशाराम चाैधरीका अनुसार सहायक बडघरहरूलाई साइकल वितरण गरिएकाे हाे ।

सहायक बडघरहरूलाई सम्मान कार्यक्रममार्फत साइकल वितरण गरिएकाे वडा अध्यक्ष चाैधरीले बताउनु भयाे ।

हिडडुलका साथै सामाजिक काम गर्न सहजता हाेस् भन्ने उद्देश्यले साइकल वितरण गरिएकाे उहााले जनाकराि दिनुयभाे ।

Facebook Comments Box

Share Icon