२१ वैशाख,एजेन्सी । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।
“आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।
Facebook Comments Box
Related posts:

चीनकाे शिन्जियाङमा उइगर मुस्लिमहरूकाे अवस्था दर्दनाक

फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : प्रधानमन्त्री मोदी

श्रीलंकाको बन्दरगाहमा चिनियाँ जहाजबारे भारतले भन्यो – सरकारले स्थितिलाई सावधानीपूर्वक अनुगमन गर्छ

