१० वैशाख,एजेन्सी । फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ ।
सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको छ ।
मन्त्रालयले थप विवरण नदिई “द्रुत निकासी अभियान” शुरु गरेको र युरोपेली नागरिक र “सम्बन्धित साझेदार देश”का मानिसलाई पनि उद्धारकार्यमा सहयोग गरिने बताएको छ ।
Facebook Comments Box
Related posts:

नेपाल र चिनियाँ युवा टोलीबिच मैत्रीपूर्ण खेल आज

श्रीलंका जस्तै चिनियाँ ऋणको पासोमा फस्दै इन्डोनेशिया

दक्षिण चीन सागरको ट्राइटन टापुमा हवाई बेस बनाउँदै चीन

सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै

