सामाजिक सुरक्षा भत्ता लिन आउँदा स्वास्थ परीक्षण अनिवार्य

Share Icon

काठमाडाैं । सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले सामाजिक सुरक्षा भत्ता लिन आउँदा स्वास्थ परीक्षण अनिवार्य गरेकाे छ।

वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले सामाजिक सुरक्षा भत्ता लिन आउने लाभग्राहीकाे स्वास्थ परीक्षण अनिवार्य गरिएकाे बताउनु भयाे ।

पञ्जिकरण शाखाको आयोजना तथा वडा कार्यलयको सम्वनय र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड शाखाको सहकार्यमा सुर्यगढी गाउँपालिका वडा नं १ लच्याङमा सामाजिक सुरक्षा भत्ता लिन आउने लाभग्राहीकाे नि:शुल्क रूपमा स्वास्थ परीक्षण गरिएकाे वडा अध्यक्ष तमाङले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे,’वडा अध्यक्ष तमाङ, वडा सदस्य सुरज तामाङ, रबिन्द्र गोले तामाङ,दलित महिला सदस्य धनमाया सुनार, वडा सचिव दिनेश श्रेष्ठ , बैंकका शाखा प्रमुख मादब बस्नेतको नेतृत्वमा खटी आउनु भएको कर्मचारी विजय तमाङ ,सन्तोष प्याकुरेल क्षेत्री ,नगर प्रहरी समीर तामाङ , स्वास्थ बिमा सहजकर्ता देबराज तामाङ ,स्वास्थ सस्थाका कर्मचारी सर्मिला तामाङ , समाज सेवि राजु श्रेष्ठकाे उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण तथा नि:शुल्क स्वस्थ्य शिबिर सम्पन्न गरियो।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.