निर्वाचन आचारसंहिता फुकुवा
काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनुभयो ।
Facebook Comments Box
Related posts:
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ
जनताको विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष खेमराज भट्ट
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श
शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ
प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल