सेउती खाेलामा ३७ लाखकाे ट्रान्सफार्मर पाेल
काठमाडाैं । धरान उपमहानगरपालिका वडा नम्बर ४ काे सेउती खाेलामा ३७ लाखकाे ट्रान्सफार्मर पाेल निर्माण भइरहेकाे छ ।
वडा अध्यक्ष धन बहादुर राईले ट्रान्सफार्मर पाेल निर्माण हुँदा स्थानीय हर्षित भएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘३७ लाखकाे लागतमा प्रदेश सभामुख माननीय प्रदिप कुमार भणडारीकाे विशेष पहलमा पुर्वाधार कार्यालयबाट फलामे पुल निर्माण भइरहेकाे छ।’
Facebook Comments Box







