प्रमुख समाचार

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु:  अध्यक्ष न्यौपाने

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु: अध्यक्ष न्यौपाने

२१ चैत्र, काठमाडाै।  कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय कैलाली जिल्ला स्थित टिकापुर नगरपालिका वडा नम्बर ७ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने । पुर्व वडा अध्यक्षकाे कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले भन्नुभयो, “ शिक्षा, स्वास्थ्य,खानेपानी, कृषि ,…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष महतो

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष महतो

हस्ता विष्ट २१ चैत्र, काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा…
Read More
प्रत्येक शनिबार चुलोचौको कार्यक्रममार्फत वडावासीको घरदैलोमा पुग्दै अध्यक्ष कार्की

प्रत्येक शनिबार चुलोचौको कार्यक्रममार्फत वडावासीको घरदैलोमा पुग्दै अध्यक्ष कार्की

♦जि बिष्ट  २१ चैत्र, काठमाडाैं । माण्डवी गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । माण्डवी गाउँपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष धनेन्द्र कार्की। जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा माण्डवी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा जित्न सफल धनेन्द्र कार्की वडा अध्यक्ष हुनुहन्छ। यस अघिको २०७४ सालमा निर्वाचनमा ६४ मतले पराजित हुनुभएको कार्की निरन्तर रुपमा समाज सेवामा लागी रहनुभयो । विकास र जनले कार्कीलाइ २०७९ सालको निर्वाचनमा मन र मत दुवैले निर्वाचित गरे ।…
Read More
शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष थापा

शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष थापा

हस्ता विष्ट २१ चैत्र, काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ  :अध्यक्ष लोहनी 

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ :अध्यक्ष लोहनी 

हस्ता विष्ट १९ चैत्र, काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष यादव

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष यादव

हस्ता विष्ट २१ चैत्र, काठमाडाैँ । मधेश प्रदेश बारा जिल्लामा अवस्थित आर्दश कोटवाल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष शशिभुषण प्रियदर्शी यादवले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । आर्दश कोटवाल गाउँपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष शशिभुषण प्रियदर्शी यादव । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष यादव अहोरात्र खटिरहनुभएको छ । वडा अध्यक्ष यादव भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र…
Read More
गढवामा ६६औं राष्ट्रिय सहकारी दिवस मनाइयो

गढवामा ६६औं राष्ट्रिय सहकारी दिवस मनाइयो

आलोक भावुक ।  गढवा, २१ चैत्र।  विभिन्न कार्यक्रम गरी गढवामा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा पालीका स्तरीय सहकारी संञ्जालको आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको सह आयोजनामा ६६अौं राष्ट्रिय सहकारी दिवस विभिन्न खेलकुद कार्यक्रम गरी गढवामा मनाइएको हो। पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक विकास तथा पूर्वधार निवर्तमान मञ्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य एबम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकोको बिशिस्ट आतिथ्यमा मनाइएको छ । राष्ट्रिय सहकारी महासंघले यस बर्षको लागि सहकारीमा दिगोपन स्वनियमन र अनुशासन भन्ने मुल नारा तय गरेको छ।…
Read More
खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष खड्का क्षेत्री

खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष खड्का क्षेत्री

२० चैत्र, काठमाडौं ।  ऐरावती गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा ऐरावती गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा जित्न सफल भरत बहादुर खड्का क्षेत्री वडा अध्यक्ष हुनुहन्छ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। भरत बहादुर खड्काले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। ६ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास…
Read More
स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष बि.एम

स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष बि.एम

२० चैत्र, काठमाडाैं ।  स्वर्गद्वारी नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । प्यूठानस्थित स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष नर बहादुर बि.एम । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्षमा जित्न सफल नर बहादुर बि.एम वडा अध्यक्ष हुनुहन्छ। यस अघिको २०७४ सालको कार्यकाल पनि बि.एमले भएको विकास र जनले बि.एमलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा…
Read More
पिप्रहरबाट निकुञ्जमा जिप सफारीको सुरुवातमा देखिएका दृश्यहरू

पिप्रहरबाट निकुञ्जमा जिप सफारीको सुरुवातमा देखिएका दृश्यहरू

१९ चैत्र,काठमाडाैं ।   नवलपुरको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ । होटल होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट देखि पुरानो आईल्याण्ड क्पाम्प सम्मको नयाँ पर्यटन मार्गमा चल्ने जिप सफारीको समुद्घाटन गरिएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरि देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले जिप सफारीको समुद्घाटन गर्नुभएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपुरको देवचुलीमा पहिलो पटक पिप्रहरबाट निकुञ्जमा जंगल सफारीको सुरुवात गरिएको हो । जंगल सफारीको समुद्घाटन गर्दै प्रमुख अतिथी रहनुभएका नगरप्रमुख न्यौपानेले देवचुली नगरपालिकाको पर्यटन प्रवर्द्धनमा यसले मुख्य भूमिका खेल्ने बताउनुभयो। उहाँले पछिल्लो समय जंगल सफारीका…
Read More
Page 83 of 125
1 … 81 82 83 84 85 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.