प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
२४ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमाप्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ ।
Facebook Comments Box
Related posts:
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः हरिबोलप्रसाद गजुरेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्ला...
जनमत पार्टीले राख्यो संविधान संशोधनको माग
उपनिर्वाचन : चितवन २ मा सर्वदलीय बैठक जारी
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने