काठमाडौँ । जाम्बियामा साइबर सम्बन्धी अपराधका लागि २२ चिनियाँ नागरिक र एक क्यामेरोनियन व्यक्तिलाई लामो जेल सजाय सुनाइएको छ ।
उक्त गिरोहमा रहेकी एकमात्र महिला गु टियानजियाओलाई लुसाका मजिस्ट्रेट अदालतले सात वर्षको सजायको घोषणा गरेको बीबीसीले जनाएको छ ।
गिरोहका मास्टरमाइन्ड ली जियानलिन सहित कतिपयलाई ११ वर्ष सम्म जेल सजाय सुनाइएको छ ।
गिरोहका सदस्यहरूलाई १ हजार ५ सय देखि ३ हजार अमेरिकी डलरसम्म जरिवाना पनि गरिएको छ ।
सिंगापुर, पेरु र संयुक्त अरब इमिरेट्स जस्ता देशका पीडितहरू उनीहरूको साइबर आक्रमणमा परेका जाम्बियाका अधिकारीहरूले जनाएका छन् ।
Facebook Comments Box
Related posts:

सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

फिलिपिन्समा अवैध धन्दा फैलाउने १ सय ८० चिनियाँ देश निकाला

२०२३ : अन्तरिक्ष विज्ञानमा भारतको फड्को

चिनियाँ ह्याकरहरुले सैन्य सञ्जालमा पहुँच पुर्याए : नेदरल्याण्ड्स

