२८ पाैष,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा प्रधानमन्त्री दाहाललाई बधार्ई दिनुहुँदै सफल कार्यकालको कामना गर्नुभएको थियो ।
Facebook Comments Box
Related posts:

चिनियाँ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गर्नुपर्ने एकता अभियान माग

सूचना र तथ्याङ्क सुरक्षित हुनुपर्ने

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: वडा अध्यक्ष ऐर

