कांग्रेस महासमिति बैठक दुई साता पछि सर्यो
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।
Facebook Comments Box