७ कार्तिक,काठमाडौं । विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज (मंगलबार) सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ ।
पूर्वराजा शाह र पूर्वरानी शाहले सर्वसाधारणलाई निर्मल निवासमा मंगलबारअपराह्न ४ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो ।
नेपालीहरूकाे महान पर्व विजया दशमी मंगलबार मान्यजनकाे हातबाट राताे टीका र जमरा लगाएर आशिर्वाद लिने चलन रहेकाे छ ।
दशैंकाे टीका लगाउने शुभ साहित ११ बजेर २ मिनेटमा रहेकाे छ।
Facebook Comments Box
Related posts:

चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मगर

कोरोना महामारीपछि पहिलो पटक मकवानपुरमा रामनवमी मेला

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह

