Share Icon

७ कार्तिक,काठमाडौं । विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज (मंगलबार)  सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ ।

पूर्वराजा शाह र पूर्वरानी शाहले सर्वसाधारणलाई निर्मल निवासमा मंगलबारअपराह्न ४ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो ।

नेपालीहरूकाे महान पर्व विजया दशमी मंगलबार मान्यजनकाे  हातबाट राताे टीका र जमरा लगाएर आशिर्वाद लिने चलन रहेकाे छ ।

दशैंकाे टीका लगाउने शुभ साहित ११ बजेर २ मिनेटमा रहेकाे छ।

 

 

Facebook Comments Box

Share Icon