Share Icon

काठमाडाैं । सत्तारुढ दल जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ। संविधान दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै जनमतले संविधान संशोधनको माग गरेको हो।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताको लागि धन्यवाद छ।

अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ।’

Facebook Comments Box

Share Icon