लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
१६ चैत,काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्नु हुनेभएको छ । लोसपाकोतर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले राससलाई जानकारी दिनुभयो ।
“नेता भण्डारी पार्टीकोतर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो”, उहाँले भन्नुभयो । सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।
Facebook Comments Box
Related posts:
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति
शिक्षा पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरुङ
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
साइबर ब्यूरो निर्माणमा कोरियाली सहयोगप्रति उपप्रधानमन्त्री श्रेष्ठको आभार