काठमाडाैं । शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा आगामी आर्थिक वर्षकाे लागि वडा स्तरीय बजेट तथा याेजना तर्जुमा र सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे छ ।
वडा अध्यक्ष सुमन रानामागरले आगामी आर्थिक वर्ष २०८०/०८१ काे वडा स्तरीय बजेट तथा याेजना तर्जुमा र सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे जानकारी दिनुभयाे ।
उहाँले वडावासीकाे आवश्यक्तालाई मध्येनजर गरेर याेजनाकाे विषयमा छलफल गरिएकाे बताउनुभयाे ।
याेजना छलफल कार्यक्रममा राजनैतिक दल, टोल विकास संस्था, विद्यालयका प्रधानाध्यपक, स्वास्थ्य कर्मी, युवा अभियान्त, आमासमुह, बाबु समुह, पत्रकारलगायत सामाजसेवी तथा वडावासीहरूकाे सहभागिता रहेकाे थियाे ।
Facebook Comments Box
Related posts:

समृद्धि र सम्पन्न वडा बनाउदैं अध्यक्ष खनाल

सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्ने याेजनामा छुः वडा अध्यक्ष आचार्य

वडाको समग्र विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै अध्यक्ष थारू

सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे अभावः वडा अध्यक्ष साँवा

