Share Icon

काठमाडाैं । शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा आगामी आर्थिक वर्षकाे लागि वडा स्तरीय बजेट तथा याेजना तर्जुमा र सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा अध्यक्ष सुमन रानामागरले आगामी आर्थिक वर्ष २०८०/०८१ काे वडा स्तरीय बजेट तथा याेजना तर्जुमा र सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे जानकारी दिनुभयाे ।

उहाँले वडावासीकाे आवश्यक्तालाई मध्येनजर गरेर याेजनाकाे विषयमा छलफल गरिएकाे बताउनुभयाे ।

याेजना छलफल कार्यक्रममा राजनैतिक दल, टोल विकास संस्था, विद्यालयका प्रधानाध्यपक, स्वास्थ्य कर्मी, युवा अभियान्त, आमासमुह, बाबु समुह, पत्रकारलगायत सामाजसेवी तथा वडावासीहरूकाे सहभागिता रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon