Share Icon

काठमाडाैं । धरान उपमहानगरपालिका वडा नम्बर ४ मा बादर धपाउने यन्त्र वितरण गरिएकाे छ ।

राष्ट्रिय आविस्कार केन्द्रले आविस्कार गरेको बादर धपाउने यन्त्र खरिद गरी वितरण गरिएकाे वडा अध्यक्ष वडा अध्यक्ष धन बहादुर राईले बताउनु भयाे ।

उहाँका अनुसार किसानहरूलाई १५ थान बादर धपौने यन्त्र टी एल ओ वितरण गरिएकाे हाे ।

सबै बालीहरु वन्यजन्तुहरुले जस्तै, बादर दुम्सि लगाएतले खाइदिएको कारण किसानहरु आत्तिइ रहेको बेला वडा कार्यालयले बादर धपाउने यन्त्र वितरण गरेकाे हाे ।

Facebook Comments Box

Share Icon