काठमाडाैं । धरान उपमहानगरपालिका वडा नम्बर ४ मा बादर धपाउने यन्त्र वितरण गरिएकाे छ ।
राष्ट्रिय आविस्कार केन्द्रले आविस्कार गरेको बादर धपाउने यन्त्र खरिद गरी वितरण गरिएकाे वडा अध्यक्ष वडा अध्यक्ष धन बहादुर राईले बताउनु भयाे ।
उहाँका अनुसार किसानहरूलाई १५ थान बादर धपौने यन्त्र टी एल ओ वितरण गरिएकाे हाे ।
सबै बालीहरु वन्यजन्तुहरुले जस्तै, बादर दुम्सि लगाएतले खाइदिएको कारण किसानहरु आत्तिइ रहेको बेला वडा कार्यालयले बादर धपाउने यन्त्र वितरण गरेकाे हाे ।
Facebook Comments Box
Related posts:

वडामा पहिलो प्राथमिकता शिक्षालाई दिएका छाैँ : अध्यक्ष मल्ल

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष सापकाेटाले एक वर्षमा केके काम गरे ?

पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष तामाङ

वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष पाण्डे

