२५ वैशाख, एजेन्सि । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।
“पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,“ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
Facebook Comments Box
Related posts:

घुस लिएको अभियोगमा चीनको फुटबल संघका पूर्वप्रमुखलाई आजीवन कारावासको सजाय

बीआरआई परियोजनाअन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन् : परराष्ट्रमन्त्री साउद

यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय

‘अमेरिका र चीन जलवायु परिवर्तनका क्षतिको जोखिममा छन्’

