१९ चैत,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले उक्त मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
उक्त नियमावली मस्यौदा समितिको प्रतिवेदन दफावार छलफलपछि पारित गरिनेछ ।
Facebook Comments Box
Related posts:

गृहको वर्ष २०७९ः सुराकी खर्च खारेज, व्यवस्थित सरुवा–बढुवादेखि मिटरब्याजी पीडितसँगको ऐतिहासिक सम्झौता...

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा

राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो

मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय

