एजेन्सी । युक्रेनले क्राइमियास्थित रुसी सेनाको कृष्णसागर नौसैनिक परिसरमा ड्रोन आक्रमण गरेको छ ।
अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार ड्रोन आक्रमणबाट एउटा भवनमा क्षति पुगेको र एक जना हराएकाे जनाइएकाे हाे । सन् २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि रुसले त्यहाँ सैन्य मिसन खडा गरेको थियो ।
युक्रेनको हवाइ सेनाका कमाण्डर लेफ्टीनेन्ट जनरल माइकोला ओलेस्चुकले थप ड्रोन हमला गर्ने भन्दै क्राइमियामा सफल आक्रमण गरेको बताएका छन् । उनले थप आक्रमण गर्ने बताएका छन् ।
युक्रेनी सेनाका अधिकारीहरुले सामाजिक सञ्जाल मार्फत सोही शहरका बासिन्दालाई समेत आफ्नो सुरक्षा गर्न समेत आग्रह गरे
Facebook Comments Box
Related posts:

असन्तुष्ट चिनियाँ नागरिकलाई देश र विदेशमा दु:ख दिँदै सी जिनपिङको सरकार

पाकिस्तानकाे एक्काइस चर्चमा आक्रमण, एक सय ३५ जना पक्राउ

चीनमा जेलमा परेका उइघुर शिक्षाविद्की छोरीद्वारा सहयोगको अपिल

ताइवानद्वारा २६ चिनियाँ सैन्य विमान र ७ नौसेना जहाजहरू ट्र्याक

