कुलोमा आरसीसी वाल निर्माण
काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ६ मा रहेकाे कुलाेमा आरसीसी वाल निर्माण गरिएकाे छ ।
वडा अध्यक्ष असराज न्याैपानेले जोगिपुर धुपरुवा पुल नजिकको कुलोमा आरसीसी वाल निर्माण गरिएकाे जानकारी दिनुभयाे।
उहाँका अनुसार सधैँ उक्त कुलाे फुटेर वडावासीलाई दु:ख दिँदै आएकाेले त्यसकाे निराकरणकाे लागि कुलोमा आरसीसी वाल निर्माण गरिएकाे हाे ।
उहाँले आर्थिक वर्ष २०७९/८० को बजेटबाट आरासिसी वाल निर्माण गरिएकाे बताउनु भयाे ।
Facebook Comments Box







