Share Icon

काठमाडाैं । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ काे कार्यालयले वडावासीहरूलाई त्रिपाल, ब्ल्यांकेट र स्कुल ड्रेसलगायतकाे सामान वितरण गरेकाे छ ।

वडा अध्यक्ष ज्योती बोगटीले वडामा रहेका अशक्त,अपाङ्ग, असाहय, एकल महिला र बालबालिकाहरुलाई त्रिपाल, ब्ल्यांकेट र स्कुल ड्रेसलगायतकाे सामान वितरण गरेकाे जानकारी दिनुभयाे ।

उहाँले एक कार्यक्रमकाे आयाेजना गरी अशक्त,अपाङ्ग, असाहय, एकल महिला र बालबालिकाहरुलाई त्रिपाल, ब्ल्यांकेट र स्कुल ड्रेसलगायतकाे सामान वितरण गर्नु भएकाे हाे ।

उहाँले आर्थिक वर्ष २०७९/८० को बजेटबाट उक्त सामान वितरण गर्नु भएकाे बताउनु भयाे ।

Facebook Comments Box

Share Icon