काठमाडाैं । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ काे कार्यालयले वडावासीहरूलाई त्रिपाल, ब्ल्यांकेट र स्कुल ड्रेसलगायतकाे सामान वितरण गरेकाे छ ।
वडा अध्यक्ष ज्योती बोगटीले वडामा रहेका अशक्त,अपाङ्ग, असाहय, एकल महिला र बालबालिकाहरुलाई त्रिपाल, ब्ल्यांकेट र स्कुल ड्रेसलगायतकाे सामान वितरण गरेकाे जानकारी दिनुभयाे ।
उहाँले एक कार्यक्रमकाे आयाेजना गरी अशक्त,अपाङ्ग, असाहय, एकल महिला र बालबालिकाहरुलाई त्रिपाल, ब्ल्यांकेट र स्कुल ड्रेसलगायतकाे सामान वितरण गर्नु भएकाे हाे ।
उहाँले आर्थिक वर्ष २०७९/८० को बजेटबाट उक्त सामान वितरण गर्नु भएकाे बताउनु भयाे ।
Facebook Comments Box
Related posts:

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु: अध्यक्ष पुन मगर

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष कुवंरले एक वर्षमा केके काम गरे ?

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष लम्सालले एक वर्षमा के-के काम गरे ?

