२५ बैशाख ,काठमाडाैं । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ मा रहेको विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ ।
वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ ।
वडा अध्यक्ष कार्कीले हाम्रो जीवनमा सरसफाई नभई नहुने कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,’सरसफाईमा ध्यान दिऔँ भने धेरै रोगबाट जोगिन सक्छौ।’
सरसफाईकै कारण मानिसहरु निरोगी हुने हुँदा यसमा जोड दिन उहाँले अनुरोध गर्नुभयो ।
वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिरहेकाे तस्बिरहरू





Facebook Comments Box
Related posts:

शिक्षा र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष बाचे

जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ: नगर प्रमुख भाट (अन्तर्वार्ता)

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लामा
![शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा निमावि शिक्षक, कुन विषयमा कति ? [सूचनासहित]](https://wadaakhabar.com/wp-content/uploads/2024/02/2-2-150x150.jpg)
शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा निमावि शिक्षक, कुन विषयमा कति ? [सूचनासहित]

