वडा खबर सम्वाददाता

1908 Posts
ठगी गर्ने तीन जना पक्राउ

ठगी गर्ने तीन जना पक्राउ

२५ भदौ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको…
Read More
वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री उपाध्याय

वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री उपाध्याय

२५ भदौ,ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताउनुभएको छ । मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पार्नुभयो । आइतबार ११०औँ वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उहाँकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गर्नुभयो । “विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो”,…
Read More
जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह

जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह

२४ भदौ,हेटौँडा (मकवानपुर) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो । “हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ”, प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो । सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उहाँको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी…
Read More
जुम्ला-मनाङ सडकको काम तीव्रगतिमा हुँदै

जुम्ला-मनाङ सडकको काम तीव्रगतिमा हुँदै

२४ भदौ, जुम्ला। जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ । सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकको स्तरोन्नतिलाई प्रथामिकताका साथ अगाडि बढाइएको कार्यालयका सव-इञ्जिनियर वीरेन्द्र रावलले जानकारी दिनुभयो । जुम्लादेखि डोल्पाको मौरी लेकसम्मको ४५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ । निर्माण भइसकेको सडकमध्ये पहिलो चरणमा १३ किलोमिटरमा ग्राभेल गरिएको रावलको भनाइ छ । सडकलाई गुणस्तरीय बनाउनका लागि आरसिसी भइरहेको उहाँले जानकारी दिनुभयो । सडक निर्माणलाई तीव्रता दिन इञ्जिनियर चित्र चौलागाई, सव-इञ्जिनियर कमला चौलागाई र वीरेन्द्र रावल तथा सुपरभाइजर मदन महतलाई निर्माणस्थलमै खटाइएको कार्यालय प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो । पहिलो…
Read More
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला

बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला

२४ भदौ,मनहरि (मकवानपुर) । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताउनुभयो । उहाँले सबै कांग्रेसी कार्यकर्ता एक ढिक्का भएर अघि बढ्न समेत आग्रह गर्नुभयो । बिपीले भन्नुभएको सिद्धान्तअनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट वञ्चित हुनु नपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहँुच हुनुपर्ने कुरालाई राज्यले अङ्गाल्न नसकेकोमा आफूलाई दुःखलागेको बताउनुभयो । देशको परराष्ट्रनीति कमजोर हुँदा विदेशीले हेप्ने परिपाटी देखिएकाले…
Read More
बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता

बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता

२४ भदौ, बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता भएको बताउनुभएको छ । एकसय दसौँँ बिपी जयन्तीका अवसरमा पाटनमा तरुण दलले आज आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो,“बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनाका साथै राष्ट्रयताका लागि सधैँ लडिरहने व्यक्तित्व हुनुहुनथ्यो।” राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभूत चाहना हुन् भन्नुहुने बिपीले युवालाई सङ्गठित गर्न नेविसङ्घ र तरुण दल स्थापना गर्नुभएको मन्त्री भट्टले उल्लेख गर्नुभयो । पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको छ भन्दै उहाँले यसका लागि वैचारिक आन्दोलनको आवश्यकता रहेकामा जोड दिनुभयो । मन्त्री भट्टले…
Read More
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता

२४ भदौ, काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ । प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि नेपाली खेलाडीमात्र…
Read More
वडामा पहिलो प्राथमिकता शिक्षालाई दिएका छाैँ : अध्यक्ष

वडामा पहिलो प्राथमिकता शिक्षालाई दिएका छाैँ : अध्यक्ष

२४ भदाै,काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४ु९ू उत्तरी अक्षाँश देखि २८००१ु२५ू उत्तरी अक्षाँशसम्म र ८३०५८ु२।३७ू पूर्वी देशान्तर देखी ८४००९ु४९ू पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९।४७ कि।मि। र उत्तरदक्षिण चौडाई ११।९६ कि।मि। रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा।वि।स। हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का केही भूभागहरु समावेश…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष  राना

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष राना

२४ भदाै,काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४ु९ू उत्तरी अक्षाँश देखि २८००१ु२५ू उत्तरी अक्षाँशसम्म र ८३०५८ु२।३७ू पूर्वी देशान्तर देखी ८४००९ु४९ू पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९।४७ कि।मि। र उत्तरदक्षिण चौडाई ११।९६ कि।मि। रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा।वि।स। हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का केही भूभागहरु समावेश…
Read More
निस्वार्थ रूपले वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष थापा

निस्वार्थ रूपले वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष थापा

२४ भदाै, काठमाडाैँ । नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४ु९ू उत्तरी अक्षाँश देखि २८००१ु२५ू उत्तरी अक्षाँशसम्म र ८३०५८ु२।३७ू पूर्वी देशान्तर देखी ८४००९ु४९ू पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९।४७ कि।मि। र उत्तरदक्षिण चौडाई ११।९६ कि।मि। रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा।वि।स। हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का केही भूभागहरु समावेश…
Read More
Page 14 of 191
1 … 12 13 14 15 16 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.